कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल...
केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको...
मुलुकका विभिन्न भागमा भारी वर्षासँगै गएको बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ । पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन् । बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन् । वर्षाले जनजीवन...
परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको छ । मंगलबार भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यीले परराष्ट्रमन्त्री...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी संघ तथा कर्मचारी यूनियनको...
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको उनको पारिवारले जनाएको छ । वैद्यका छोरीज्वाइँ दीपक...
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ४ः४५ बजे सुरु हुनेछ...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजोको समस्याका कारण थला परेकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन । सानो झुपडीमा एक अपांगता...
कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बाँकेका स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ बाँकेले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको सँख्या ८९१, मुत्यु हुनेको सँख्या १२ र नयाँ थपिएका संक्रमितको सँख्या १०४३ रहेको छ । ११ हजार...