दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ । अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान...
मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क गर्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन । एलियनले मानिसले पठाएका...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...
विश्वकप फुटबलको आधिकारिक निकाय फिफाले जारी विश्वकपको नकआउट चरणमा खेल्ने बल सार्वजनिक गरेको छ । जसको नाम टेलस्टार मेस्टा १८ दिइएको छ । समूह चरणका खेलमा एडिडासको टेलस्टार १८ प्रयोग भइरहेको छ । तर, नकआउट चरणका खेलमा एडिडास टेलस्टार मिस्टा १८ प्रयोग हुनेछ...
यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो यातना पीडितको सहयोगार्थ मंगलवार नेपालगन्जमा दिप प्रज्वलन र यातना पीडितलाई न्यान र क्षतिपूर्ति सम्बन्धी प्रतिवेदन जारी गरी अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)...
आज हुने विश्वकपको खेलमा सर्बिय र ब्राजिल एकअर्कासँग मैदानमा भिड्दै छन् । अहिलेसम्म यी दुई टिमले १८ खेल खेलेका छन् । यीमध्ये ९ खेल ब्राजिलले जितेको छ भने २ खेलमात्र सर्बियाले जितेको छ । यी दुई टिम यसअघि सन् २०१४ मा रियो दि जेनेरियोमा भएको विश्वकपमा वार्म...
चितवन/ के तपाईं मुग्लिङ हुँदै नारायणगढ वा त्यसभन्दा पर जाँदै हुनुहुन्छ रु तर, बाटो कतिबेला खुल्छ वा बन्द हुन्छ भन्ने समाचार आएर चिन्तित हुनुहुन्छ रु त्यस्तो हो र तपाईं आफैंलाई मुग्लिङ–नारायणगढबाटो हुँदै कतै जानुहुँदैछ भने अब यसको अवस्थाबारे थाहा दिन...
सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको...
'नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार' भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको...