कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५-०७६ को बजेट तर्जुमाका...
गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ । मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुनास्थित पुरानो तत्कालिन माओवादीले लगाउने कमब्याटमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक...
रेमिट्यान्स भुक्तानी गर्ने व्यवस्थाबारे बैंक र रेमिट्यान्स कम्पनीबीचको विवादले बैंक खातामामात्र रेमिट्यान्स भुक्तानी गर्ने नेपाल राष्ट्र बैंकको घोषणा अलपत्र परेको छ । राष्ट्र बैंकले चार वर्षअघि नै बैंक खाताबाट मात्र रेमिट्यान्स भुक्तानी गर्न निर्देशन...
यास्मिन (नाम परिवर्तन) निकै भाबुक देखिन्छन् । उनी आफ्नो नङ दाँतले लगातार टोकिरहेकी छिन् अनि लगातार मोबाइन चलाइरहेकी छिन् । ‘म यसलाई धोकाका रूपमा मान्छु र यसकारण निकै दुःखी छु ।’ उनले भनिन । हामी ट्युनिशियाको एक प्राइभेट क्लिनिकको चौथो तलामा छौँ । जहाँ...
एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो । एक हप्तासम्म संचालन भएको प्रतियोगितामा...
एकीकृत सम्पत्ति करको बारेमा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीलाई अभिमुखिकरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष,...
कम्प्युटर एशोसियसन नेपाल महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले ग्रामिणक्षेत्रलाई सूचना प्रविधिको पहुँचमा पुर्याउन आवश्यक रहेको बताएका छन् । त्यसैका लागि प्रदान गर्ने प्राविधिक तर्फको छात्रबृतिमा ग्रामिणक्षेत्रका गरीव, जेहेन्दार विद्यार्थीलाई...
बाँकेका प्रभावशाली युवा नेता कमल बहादुर शाहि नेपाल बिद्यार्थी संघकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । नेपाल बिद्यार्थी संघकाे केन्द्रीय बैठकले शाहिलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनित गरेको हाे । केन्द्रीय सदस्यमा मनाेनित भएसँगै शाहिले...
कोहलपुर नगर भित्रका अपाङ्गता भएका नागरिकहरुको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । कोहलपुर नगरका १५ वटै वडामा गरिएको सर्वेक्षणबाट ७ सय ९० जना अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गरिएको हो । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्ग नवजिवन केन्द्र...
बुटवल /गत असार ९ गते राति सुतिरहेको समयमा जलेकी कञ्चन गाउँपालिका–५ की १६ वर्षीया समीक्षा ठकुरीको मृत्युपछि प्रहरीमा किटानी जाहेरी गरिएको छ । उनकै हजुरआमाले मट्टितेल खन्याएर आगो लगाइदिएको आरोपसहित किटानी दिइएको हो । असार ९ गते राति ३ बजेतिर उनीमाथि...