पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार...
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ । ६ देखि ७ किमि क्षेत्रमा पर्ने...
नेवि संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबहाक ईकाई सभापती चन्द्र प्रकाश देवकोटा कुटिएका छन । नेपालगन्ज हेल्थ क्याम्पसका संचालक मैकुलाल वाल्मिकीले आफ्नै कार्यकक्षमा देवकोटालाई हातपात गरेका हुन । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थी राजेन्द्र...
फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा काठमाडौंमा मृत फेला परेका छन् । झा काठमाडौंको थापाथलीस्थित निवासमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार टाउकोमा चक्कु प्रहार गरिएको अवस्थामा झाको शव फेला परेको छ । प्रहरीले चक्कु प्रहर गरी कसैले झाको...
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद...
बाँके जिल्लामा रहेका ५ सय ८४ बालविकास केन्द्रका शिक्षकहरुले राज्यद्धारा उपेक्षित भएको बताएका छन । आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनका पिडित शिक्षकहरुले सरकारले ऐन ल्याएपनि नियमावली बन्न नसकेका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमीक समेत...
अखिल नेपाल ट्रेड युनियन महासंघका पेशागत संगठनहरुको नगर कमिटि स्तरिय समितिहरु गठन गरिएको छ । आईतबार कोहलपुरमा आयोजित एक कार्यक्रमका बिच पदम वि.क. को नेतृत्वमा ११ सदस्यीय अखिल नेपाल यातायात मजदुर संघ, कोहलपुर नगर कमिटि गठन गरिएको छ । त्यसैगरी कमारो दमाईको...
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा टिपरले बिगारेर जीर्ण बनाएको बाटो जनप्रतिनिधीले ठेकेदारलाई मर्मत गर्न लगाएका छन् । दिनरात टिपर गुडेका कारण फत्तेपुरस्थित राप्ती किनारको नर्सरीदेखी ढलैयासम्मको बाटोमा खाल्डै खाल्डा परेको थियो...
यही भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी कानूनहरुका केही बुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बाधकका रुपमा रहेको ठहर गर्दै नेपाल पत्रकार महासंघले ती...