बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको भौतिक विकासका लागि कोहलपुर नगर विकास समितिसँग अनुरोध गरिएको छ । क्याम्पसको क्षेत्र विस्तारकालागि थप जग्गाको व्यवस्था...
सरकारले आर्थिक वर्ष २०७५|७६ बाट सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक पठाउने भएको छ । स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश...
पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बीमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक...
२० दिनदेखि जुम्लामा आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय...
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही अनुसार आज उनी आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउपालिका अन्तर्गत...
जुम्लामा घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन गएको टोलीमाथि डाक्टर, विद्यार्थी र स्थानीयले प्रतिकार गर्दा सादा पोशाकमा...
दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै...
२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा...
काठमाडौं / अनसनरत गोविन्द केसी काठमाडौं आउनुभएको छ । सरकारले बल प्रयोग गरेपछि उहाँ काठमाडौं आउन बाध्य भएको उहाँका सहयोगी बिषद दाहालले बताउनुभयो । डा. केसी रुँदै अस्पताल बाहिर निस्कनु भएको थियो । उहाँ २० दिनपछि काठमाडौं आउन लानग्नुभएको हो । स्थानीय प्रशासनले...
बाँके/ मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो । दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...