समाज


बाँकेको कोहलपुरमा एक ब्यक्तिले आप्mनो श्रीमतीको हत्या गरेका छन । कोहलपुर–५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा बैदवारको हत्या गरेका हुन । बुधबार...

  • नेपालगन्ज रंगशाला । नेपालगन्ज रंगशालामा बनाउने भनिएको एथलेटिक्सको सिन्थेटिक ट्रयाक र फिल्ड अन्ततः नबन्ने भएको छ । यहाँका खेलसम्बद्ध पदाधिकारीहरुको कमजोरीका कारण सिन्थेटिक ट्रयाक र फिल्ड बनाउने प्रोजेक्ट दाङले हात पारेको छ । अन्तिम समयमा आएर करिब...

  • गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका थिए । जोलाहालाई अदालतले ठगी मुद्धामा ४ वर्ष कैद र ५ लाख जरिवानाको...

  • ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल   आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...

  • नेपालगन्ज वडा नं. १२ मा नाली सफा गर्ने मृत अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार प्लास्टिक थैली बेरेर फालिएको मृत शिशु नालीमा फेला परेको हो । आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी...

  • केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा...

  • नेपालगञ्ज उपमहानगरपालिकाकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बासको सहजिकरणमा आज नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । २०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न...

  • बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...

  • विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने   मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...

  • प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् । गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको...