जिल्ला स्तरीय अण्डर–१९ लिग फुटवल प्रतियोगिता प्युठान सदरमुकाम खलंगा टुडिखेलमा शनिबार उदघाटन गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा...
अवैध हतियारसहित बर्दियामा शनिवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बढैयाताल गाँउपालिका वडा नं. ७ कण्ठपुर चोक नजिक अवैध हतियारसहित भारत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा बलईगाँउ बस्ने जहरुद्दीन जागा पक्राउ परेका हुन् । उनलाई १ थान नलकटुवा...
कोहलपुर प्रहरीले रेडपाण्डाको छाला सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मुगालीबस्तीबाट दुई वटा रेड पाण्डाको छालासहित कोहलपुर–२ का ३१ वर्षिय मानबहादुर शाहीलाई पक्राउ गरेको हो । ५ नं प्रदेश प्रहरी अनुसन्धान...
हिन्दु धर्मावलम्वीहरुको ठुलो पर्व दिपावलीका अवसरमा बाँकेको कोहलपुरमा मोटिभेसन कार्यक्रम गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेको आयोजनामा यहि कार्तिक १५ गते मोटिभेसन कार्यक्रम आयोजना हुन लागेको हो । कोहलपुर-८ पिपरीमा...
बाँकेमा रहेको फत्तेबाल आँखा अस्पतालको २५ औँ जिल्ला सभा सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघद्धारा संचालित अस्पतालको २५ औं जिल्ला सभा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी दानबिर श्रीजंग शाहले उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान...
नौबहिनी गाउँपालिका-७ फोप्लीका अग्नि पीडितलाई सनिवार गाउँपालिकाले राहत प्रदान गरेको छ। गत मंगलबार फप्लिका ३ घर आगलागी हुदा बिस्थापित परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । फोप्लिका आगलागी पीडित बिमला पुन, लक्ष्मी...
बाँकेको जानकी गाउपालिका वडा नं ३ रम्वापुरमा एक नावालकको अचानक मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् । जानकी गाउपालिका वडा नं. ३ रम्वापुरका...
मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज। नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ। त्यसैगरी नमाज पढ्न घरबाट निस्केको मुस्लिम धर्मावलम्बी...
दोस्रो जनआन्दोलनपछि नागरिकता पाउनेका सन्तानलाई पनि नागरिकता उपलब्ध गराउन सरोकारवालाहरुले जोड दिएका छन् । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड अलाइन्स) ले शुक्रबार नेपालगन्जमा आयोजना गरेको सरोकारवालाहरुबीचको छलफल कार्यक्रममा बोल्ने अधिकाशं सरोकारवालाहरुले...
अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३ विजयनगर निवासी मेरुदण्ड भाँचिएर ओछ्यानमा थला परेका पिडित ज्ञान बहादुर...