१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा...
१४ साउन, कोहलपुर । तीस कराेड बढि लागतमा निर्माण गरीएकाे काेहलपुर बसपार्कमा आवश्यकताका सामान्य पुर्वाधार समेत निर्माण नगरीएकाे पाईएकाे छ । दुई दुई पटक उद्घाटन भएर पनि संचालनमा आउन नसकेकाे उक्त बसपार्कमा अहिले धमाधम पिच खन्ने काम भईरहेकाे छ । पुर्णरूपमा...
१३ साउन, कोहलपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ३ जेठमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै जब्दीघाट पुलको विकल्पमा नयाँ पुल बनाउन १० दिनभित्र टेन्डर आह्वान गर्ने घोषणा गरेका थिए । उनले डिजाइन एन्ड बिल्ड मोडेलमा पुलको ठेक्का दिने...
१३ साउन, कोहलपुर । बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रीक प्यानल बिजयी भएको छ । ८ वर्षपछि भएको निर्वाचनमा ४ दलिय गठबन्धनको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरुलाई पराजित...
१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अन्तर्गत अन्तिम चरणकाे मतगणना भईरहेकाे छ । पछिल्लाे मतगणनाकाे नतिजा अनुसार लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले निकटतम प्रतिद्वन्द्वी रूद्र खनालसँगकाे...
१३ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषालले अग्रता कायमै राखेका छन । काेहलपुर नगरपालिकाकाे सभाहलमा शुक्रबार बेलुकादेखि भईरहेकाे मतगणनामा शनिबार बिहान...
१२ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रारम्भिक मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषाल अगाडि देखिएका छन । काेहलपुर नगरपालिकाकाे सभाहलमा भईरहेकाे मतगणना अन्तर्गत राती १२:३० बजेसम्म ६००...
१२ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म भएको निर्वाचनमा कुल ५१७२ मतमध्ये २८८७ मत मात्र खसेको छ । अहिले मतपेटीकाको मुचुल्का उठाएर शुरक्षित स्थानमा राख्ने...
१२ साउन, काठमाडौं । अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति...
१२ साउन, कोहलपुर । शुक्रबार बिहानैदेखी भईरहेको कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा फर्जी मत खसेको पाईएको छ । मध्यान्नसम्म शान्तिपुर्ण तरिकाले भईरहेको निर्वाचनमा फर्जी मत खसेको भेटिएपछि केही समय तनावको वातावरण सृजना भएको...