५ जेष्ठ २०८१, शनिबार
नेपाल र ओमनबिचको खेल सुपर ओभरमा
  • काँचुली खबर

१९ कात्तिक, काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो ।

फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो ।

  • १९ कार्तिक २०८०, आईतवार १४:२८ प्रकाशित
  • Nabintech