समाज


१७ कात्तिक, नेपालगन्ज । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा...

  • १७ कात्तिक, कोहलपुर । अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाई जलाउन खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्धेश्यका साथ अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोज्ने कनकासुन्दरी गाउँपालिका-१ का ३४ वर्षीय चन्द्र भण्डारीलाई...

  • १७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार...

  • १७ कात्तिक, काठमाण्डौं । यूएईविरुद्ध ८ विकेटको शानदार जीत दर्ता गर्दै १० वर्षपछि नेपाल टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । १३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७ बल बाँकी हुँदै पूरा गर्‍यो । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा...

  • १७ कात्तिक, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विशिष्टिकृत सेवा प्रदान गर्दै आईहरेको जनाएको छ । आज कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालले विशिष्टिकृत सेवा प्रदान...

  • १७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स ९युएई० लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो । यसअघि...

  • १७ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् । उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक...

  • १७ कात्तिक, दाङ । जनयुद्ध र जनआन्दोलनका घाइते राख्न लुम्बिनीमा स्याहार केन्द्र बनाइने भएको छ। स्याहार केन्द्रका लागि प्रदेश सरकारले जग्गा खोजी सुरू गरिसकेको छ। प्रदेशस्तरीय स्याहार केन्द्र स्थापनाका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजी भइरहेको...

  • १७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटबीच भएको कुटाकुट प्रकरणमा रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान गर्न विमानस्थल कार्यालयका प्रमुख अशोक थापालाई निलम्बन गरेको प्राधिकरणले...

  • १७ कात्तिक, हुम्ला । शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् । शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ...