समाज


१५ मंसिर, काेहलपुर । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताएका छन । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही...

  • १४ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका...

  • १४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु गरेको हो । विशेषज्ञ डा. कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहेका छन् । अस्पतालमा...

  • १४ मंसिर, कोहलपुर । जाजरकोट र रुकुमका भुकम्प पिडितकालागि बाँकेको कोहलपुरबाट १२ कुन्टल तरकारी सहयोग स्वरुप पठाईएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा प्रयोग हुने तरकारी राहत स्वरुप भुकम्प प्रभावित क्षेत्रमा पठाइएको...

  • १४ मंसिर, कोहलपुर । बाँकेका स्थानीय कलाकार अमन ओली मृत अवस्थामा भेटिएका छन । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य समेत रहेका वली आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेका हुन । बैजानाथ गाउँपालिका निवासी ओलीले कोहलपुर न्यूरोडमा ब्यवसाय संचालन...

  • १४ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीतलगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् । इन्टरनेटको बढ्दो प्रयोग, डिजे र अधुनिक गीत तथा सङ्गीतका कारण...

  • १४ मंसिर, बर्दिया । बुटवलबाट धनगढीतर्फ गई रहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनावारमा बस अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला ट्राफिक प्रहरी...

  • १४ मंसिर, काठमाडौं । करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋण मुक्त भएको छ । २०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो...

  • १४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । रातिकाे घटना भएकाले क्षतिको विवरण...

  • फाईल तस्बिर । १३ मंसिर, कोहलपुर । पासोमा परेको चितुवालाई उद्धार गरी बाँके ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । स्थानीय, सुरक्षाकर्मी...