१९ असोज, धनगढी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट...
१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका...
१८ कात्तिक, काठमाडौं । बाँकेको कोहलपुरबाट चिकित्सकहरुको एक टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट चढेर गएको हेलिकोप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी डा. मंगल रावलसहितको...
१८ कात्तिक, काेहलपुर । गएराती गएको भुकम्बबाट पिडित परिवारहरुलाई राहत प्रदान गर्न नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले आज बिहान १५० बोरा चामल सङ्कलन गरेको छ । शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बैठक बसी उक्त राहत संकलन गरेको...
१८ कात्तिक, खजुरा । बाँकेकाे खजुरा गाँउपालिकाले भुकम्प प्रभावित क्षेत्रमा तीन लाख बढिकाे स्वास्थ्य सामग्री सहितकाे स्वास्थ्यकर्मीकाे टाेली पठाएकाे छ । स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको गाउँपालिकाका अध्यक्ष...
१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री...
१८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो...
१८ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित रूकुम पश्चिममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन्। शनिबार मध्याह्न रूकुमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूलाई भेटेको...
१८ कात्तिक, नेपालगन्ज । जाजरकोट र रुकुमको भुकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुलाई एम्बुलेन्स र हवाइजहाजबाट केही बेरअघि भेरी अस्पतालमा ल्याइएको हो । उपचार गराईरहेहरुमा...
१८ कात्तिक, काठमाडौं । भुकम्प प्रभावित क्षेत्रकाे अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना घाईतेकाे उद्दार गरेकाे छ । जाजरकाेटबाट रूकुम जाने क्रममा प्रधानमन्त्री प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना बिरामिसँगै बिरामि...