१६ फागुन, नेपालगन्ज । बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण...
१५ फागुन, काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको...
१५ फागुन, नेपालगन्ज । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ । अहिले भारतीको नेपालगञ्जस्थित...
१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा नौ नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन २०८० यता विद्युत् वितरणतर्फ नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट...
१५ फागुन, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीन जना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राती १० बजेको समयमा नौलापुरमा बिवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो । विवाह चलिरहेको समयमा दश जनाको समूहमा आएको अज्ञात...
१५ फागुन, राँझा (बाँके) । चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी साबिकको मध्य र सुदूरपश्चिमका...
१४ फागुन, काेहलपुर । १२ कक्षा पास गरेपछि तेस्रो मुलुक ताक्ने विद्यार्थीहरुकालागि ब्राईट लाईट एकेडेमी कोहलपुर १ ले उनीहरुको भविष्य खोज्दै नेपालमै बसेर आम्दानि गर्न सक्ने विषयलाई यो आर्थिक वर्षदेखि लन्च गर्ने भएको छ । विभिन्न कलेजहरुमा होटेल म्यानेजमेन्टको...
१४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् । आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार...
१४ फागुन, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि...
१४ फागुन, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले मगर दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ । साेमबार एक सुचना जारी गर्दै नगरपालिकाले भाेलि मंगलबार स्थानिय बिदा दिने जनाएकाे हाे । फागुन १४ गते बसेकाे नगर कार्यपालिकाकाे बैठकले भाेली...