१९ चैत्र, नेपालगन्ज । नेपालगञ्जबाट गत फागुन १७ गते ३८ लाख ६३ हजार नगद रुपैया सहित पक्राउ परेका हुण्डी कारोबारी धरौटीमा छुटेका छन । नेपालगन्जको न्यूरोडमा कार्यालय खोली सुन तथा पैसा तस्करीका...
१९ चैत्र, काठमाण्डौं । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि-२० सिरिजको तेस्रो खेलमा रोमान्चक जित दर्ता गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले ३ रनको जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने...
१९ चैत्र, नेपालगन्ज । बाँकेमा अपराधिक गतिविधि ह्वात्तै बढेको छ । नेपालगन्जमा घाँटी रेटेर फालीएको अवस्थामा एक युवाको शव भेटिएकै अर्को दिन आज (सोमबार) एक दम्पती घाँटी रेटिएकै अवस्थामा भेटिएका छन । खजुरा गाँउपालिका ३ बि गाँउमा घाँटी रेटिएकोे अवस्थामा एक...
१९ चैत्र, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो । गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले...
१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेताहरुबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताहरुबीच हात हालाहालत भएको हो । नाउपाको अध्यक्षमा रेशम...
१९ चैत्र, काठमाडौं । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...
१९ चैत्र, नेपालगन्ज । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै २६ वटा निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन...
१९ चैत्र, काठमाण्डौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन । एरिकाले अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु-२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन । फाइनलमा...
१८ चैत्र, काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा भारतको राज्यस्तरीय टोली गुजरातलाई आठ विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि...
१८ चैत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका...