समाज


१३ जेठ, नेपालगन्ज । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृष्ण सेन “इच्छुक” को स्मृती दिवसको अवसरमा आईतबार नेपालगन्जमा रक्तदान...

  • १२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाका अध्यक्ष कविन्द्र परियारले बुवाको नाममा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । संघको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको अवसरमा पत्रकार परियारले आफ्ना स्वर्गीय बुवा मोतीलाल परियारको...

  • १२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, बाँके शाखाको दोस्रो साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संघको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष...

  • १२ जेठ, नेपालगन्ज । बाँकेको नेपालगन्जमा आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ बाँके शाखाको सहकार्यमा...

  • १२ जेठ, नेपालगन्ज । सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं-पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाएको कर्म देख्न पाइन्छ । रेबिका थापा साहनीले...

  • ११ जेठ, काठमाण्डौं । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना...

  • १० जेठ, काठमाण्डौं । नेपालीहरूले यो वर्ष १,४५६ अमेरिकी डलर अर्थात् झन्डै १.९५ लाख नेपाली रुपैयाँ औसत आय गरेको अनुमान गरिएको छ। केन्द्रीय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको विवरणअनुसार नेपालीहरूको औसत प्रतिमहिना आम्दानी झन्डै १६,००० र प्रतिदिन...

  • १० जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधसहित कोहलपुरबाट २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ मन्नापुरबाट ७ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित २ जना रंगेहात पक्राउ परेका हुन । बिहीबार बिहान ११ बजेको समयमा लागू औषध...

  • १० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो । बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो...

  • १० जेठ, सुर्खेत । मुगुस्थित रारा विमानस्थलमा चालू अवस्थामा रहेको विमानले ठक्कर दिँदा एक जना घाइते भएका छन्। बिहिबार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन...