३१ बैशाख, मोरङ । मोरङको लेटाङ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग गरिएको छ । नेपाल शिक्षक महासंघ लेटाङका अध्यक्ष हरि प्रसाद धिमालले लेटाङ...
२६ बैशाख, कोहलपुर । बाँकेको नगरैनापुर गाउँपालिकाका कतिपय विद्यालय तथा मदरसामा लामो समय उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ । गाउँपालिकाको वडा नं. ५ का अध्यक्ष एवम् शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक कृष्ण चन्द्र मौर्यसहितको टोलीले आइतबार...
२१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय निर्माण कार्य सुरु भएको छ । कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब ४ कठ्ठा जग्गामा ५ करोड ४८ लाख ८५ हजार २ सय ७३ रुपैया ९७ पैसामा प्रशासनिक भवन बन्न...
१३ बैशाख, काठमाण्डौं । यस वर्ष नयाँ शैक्षिक सत्र सुरू हुँदै गर्दा समयमै७७ जिल्लामा पुस्तक पुगेको छ। मंगलबारसम्म देशभरका सबै जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ‘अलिअलि अपुग भएका जिल्लामा आगामी शुक्रबारसम्म पुस्तक पुगिसक्छ,ʼ...
२६ चैत्र, कोहलपुर । कोहलपुरमा रहेको तक्षशिला एकेडमीको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष विष्णुप्रसाद बेल्बासेको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा प्रिन्सिपल मुकुन्द्रबिक्रम शाहले आगामी शैक्षिक सत्र २०८०...
२२ चैत्र, कोहलपुर । तक्षशिला एकेडेमीमा अध्ययनरत १२ कक्षाका विद्याथीहरुलाई विद्यालयले बिदाई गरेको छ । बाँकेको कोहलपुर १० मा रहेको उक्त विद्यालयले बुधबार एक कार्यक्रमका बिच कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई बिदाई गरेको हो । कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले...
१७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । उनका दुई छोरा...
१७ चैत, कोहलपुर । आजदेखी देशभर एसईई परिक्षा सुरु भएको छ । तर सल्यानको एक विद्यालयमा ठेकेदारले ताला लगाईदिएपछि त्यहाँको परिक्षा प्रभावित भएको छ । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका...
१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार...
१५ चैत्र, नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको छ । योसँगै अब भेरी अस्पतालमा एमडीरएमएसको पढाई हुने भएको छ । संघीय अस्पताल...