कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर...
कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...
बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर...
बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानियहरुले विद्युत्तको उपभोग गर्न पाउने भएका छन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार गरिएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी...
राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या एक हजार एक सय १५ विद्यार्थी छ। त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने...
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो...
बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९, मा आज विहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनाको इलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टी गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ। डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ। निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही...
भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय...
बाँके । आफैंले फैसला गरेको जरिवाना उठाउन बाँके जिल्ला अदालत ‘असफल’ देखिएको छ । मुद्दाको फैसलामा जरिवाना लिनुपर्ने व्यक्तिबाट करोडौंको रकम असुल गर्न अदालतले अझै सकेको छैन । रेकर्डमा उल्लेख गरिएको उच्च दरले पनि जरिवाना असुलीमा अदालत असफल भएको देखिन...