करोडौं मानिसको ज्यान लिएको र थप करोडौंलाई घाइते, विधवा र टुहुरो बनाएको प्रथम विश्वयुद्ध कति भयावह थियो भन्ने हताहतीको उल्लेखित तथ्यांकहरुले नै देखाउँछ । तथ्याङ्कहरुको अभावले गर्दा...
रुकुम जिल्लाको पश्चिमी क्षेत्रमा एउटा अनौठो परम्परागत खेल ओझेलमा परेको छ । ४ दशकपहिलेसम्म अत्यान्तै लोकप्रिय खेल मानिने यो बलजाँच खेल अहिले लोप भैसकेको छ । यद्यपी रुकुमको तकसेर गाँउमा अहिले बिरलै यो खेल खेल्नेहरु भेटिन्छन । सो क्षेत्रमा परापुर्व कालदेखी...
बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो । रिलिजको दोश्रो दिन बिहिबार...
दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन...
बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार रोचक दृश्य देखियो । हर-हर महादेवको नारासहित ढोलकको तालबीच एक गोरुको शव यात्रा निकालियो । भाईचाराको उदाहरण पेश गर्दै शव यात्रामा हिन्दु र मुस्लिम दुवै समुदायका १५० जना मलामी सामेल थिए । गोरुको शव एउटा बेलगाडामा...
मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर, इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिन्छ । आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि दाहसंस्कार नगरि शवलाई आफैसँग सम्हालेर...
४९ दिनसम्म समुद्रमा बगेर बाँचेका इन्डोनेशियाका एक युवा अहिले विश्वभर भाइरल भएका छन् । उनी ४९ दिनसम्म समुद्रमा बगेर पनि बाँच्न सफल भएका हुन् । १९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने क्रममा समुद्रमा डुबेका थिए । समुद्रको...
बजारमा यौनशक्ति बढाउनका लागि भनेर विभिन्न प्रकारका औषधि उपलब्ध रहेका छन् । यसका अतिरिक्त कतिपय मानिस विभिन्न प्रकारका फिजियोथेरापी या व्यायामका मद्दतले पनि यौनशक्ति बढ्ने विश्वास गर्दछन् । तर यति हुँदाहुँदै पनि कतिपय व्यक्तिहरूमा विभिन्न कारणले...
माछा मार्न मान्छेहरु नदिमा जान्छन् । दिनभर कति प्रयास गरेर माछा मारेका हुन्छन् वा आफैं व्यवसायीक खेती गरेका हुन्छन् मान्छेहरु । वर्षौंदेखि माछा मार्दै आफ्नो पहिचान नै बनाएका पनि छन् कयौं समुदायहरुले । तर अमेरिकामा यस्तो भएकोे छ की सडकमै माछाको प्राकृतिक...
सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउदैनन् । मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् । प्रत्यक्ष अप्रत्यक्ष सबैले...