४ जेष्ठ २०८१, शुक्रबार
यस्तो जागिर : जहाँ काम गर्ने मानिस नाङ्गै हुनुपर्छ !
  • काँचुली खबर

दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन ।

नाङ्गै हुनुपर्ने केही जागिर यी हुन्ः

१) न्यूड गार्डेनिङ्गः

अमेरिका, अष्ट्रेलिया तथा युरोपका केही देशमा नाङ्गै भएर बगैँचामा काम गर्ने पुरुष जागिरेहरु हुन्छन् । यो अनौठो खालको काम हो । जहाँ पुरुषहरु कामका दौरान जिउमा कपडा लगाउँदैनन् ।

२) नेकेड रेष्टुरेन्टः

बेलायतको लण्डनस्थित एक प्राकृतिक रेष्ष्टुरेन्टमा काम गर्ने हरेक कर्मचारीहरु निर्वस्त्र हुन्छन् । यतिमात्र कहाँ हो र रु त्यहाँ भोजनको स्वाद लिन जाने ग्राहकहरुले पनि कपडा लगाउन पाउँदैनन् ।

३) न्यूड क्याफेः

अमेरिकाको वाशिंटनमा एउटा न्यूड क्याफे छ । त्यहाँ कफी प्रेमीहरुलाई न्यूड वेटर तथा वेट्रेसले कफी सर्भ गर्दछन् ।

४) न्यूड योगा स्टुडियोः

बेलायतको चेल्सीस्थित न्यूड योगा स्टुडियोमा निर्वस्त्र योगा कक्षा सञ्चालन हुनछ । त्यहाँ काम गर्ने योगगुरु हरु पनि निर्वस्त्र हुन्छन् । गुरुहरु निर्वस्त्र हुने भएपछि योगा सिक्न आउनेहरुले कपडा लगाउने कुरै भएन।

५) न्यूड सफ्टवेयर कम्पनीः

बेलायतको बकिंघमशायरमा रहेको एक कम्प्युटर सफ्टवेयर कम्पनीमा काम गर्ने महिलाहरु कार्यालय अवधिभर निर्वस्त्र रहन्छन् । महिला कोडर्सहरुलाई कार्यकक्षमा न्यूड बस्नु अनिवार्य छ ।

६) टपलेस हाउसमेडः

अमेरिकाको लस एन्जल्सका केही इलाकाहरुमा टपलेस हाउसमेड राख्ने व्यवसाय चल्तीमा छ । ती इलाकाका धेरै घरमा टपलेस हाउसमेडहरुले काम गर्दछन् । टपलेस हाउसमेडको जागिर निकै शानदार व्यवसायको रुपमा रहेको छ ।

  • २३ आश्विन २०७५, मंगलवार १८:२६ प्रकाशित
  • Nabintech