नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीद्वारा संचालित निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नेपालगन्ज...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी स्थानीय निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम रहेको बताएका छन । कर्णाली प्रदेशको पार्टी प्रशिक्षण सकेर काठमाण्डौ जाने क्रममा बाँकेको कोहलपुरमा आयोजित...
बाँकेको राप्तीसोनारीबाट नेपाली काँग्रेस पार्टी परित्याग गरी दर्जनबढी नेपाली काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । राप्तिसोनारीको वडा नम्बर ६ स्थित सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ताहरु...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल, राप्तीसोनारी बाँकेको अध्यक्षमा रिसबहादुर थारु निर्वाचित भएका छन । राप्तीसोनारी ६ सहिद स्मृति पार्कमा बिहिवार सम्पन्न भएको थारु मुक्तिमोर्चाको गाउँपालिका स्तरीय...
केही समय पहिले माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्रमै फर्किएकी छिन । नेतृ लामा बिहिवार राप्तिसोनारी ६ सहिद स्मृति पार्कमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ । यसै क्रममा मंगलबार मधेसी राष्ट्रिय मुक्तिमोर्चाको नेपालगन्ज उपमहानगर कमिटी निर्माण गरेको छ । राकेश...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संचालन गरेको निर्वाचन लक्षित संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियानलाई तिब्रता दिएको छ । सोमबार पनि नेपालगन्जका विभिन्न वडाहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन । यसैक्रममा आज नेपालगन्जको...
माओवादी केन्द्रको जारी केन्द्रिय समिती बैठकमा बाँकेबाट ४ जना केन्द्रिय सदस्य थपिएका छन । अखिल क्रन्तिकारीका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपाने, मुश्लिम नेता अतहर हुसेन फारुकी, महिला नेतृहरु पार्वती पुन (उषा) र कृष्णा केसी (नमुना) केन्द्रिय समितीमा...
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको संगठन शुदृढ, विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत सोमबार नेपालगन्जमा पुर्व जनमुक्ति सेनाको कमिटी गठन गरिएको छ । पुर्व जनमुक्ति सेना नेपालगन्ज उपमहानगरको प्रथम भेलाबाट पदम गहतराज (आकास)को नेतृत्वमा...
स्थानीय निर्वाचन नजिकिएसङ्गै नेकपा माओवादी केन्द्र यतिखेर जनताको घरघर दैलोदैलोमा अभियान लगेर पुगिरहेको छ । गाउँगाउँ माओवादीमय बनेको छ । निर्वाचन लक्षित कार्यक्रम अनुसार संगठन बिस्तार, सुदृढीकरण तथा जनपरिचालन गर्दै माओवादी गाउँगाउँ पसेको हो । बाँकेको...