राजनीति


अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपालले आज संसद भवन घेराउ गर्ने घोषणा गरेको छ । संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने तयारी भइरहँदा अखिल क्राान्तिकारी...

  • नेकपा माओबादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले नजिकैदै गरेको स्थानीय निर्वाचनका लागि बिना बिबाद सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका...

  • एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको...

  • ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०मा समाहित भएको छ । पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन गरेको हो । समान विचार भएका व्यक्ति, समूह र दलसँग...

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले...

  • नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा भोली बाँके आउने भएका छन । बाँकेको कोहलपुरमा हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन महरा बाँके आउन लागेका हुन । माओवादी केन्द्र कोहलपुर नगर समितिले कोहलपुरमा प्रशिक्षण कार्यक्रम...

  • राप्तीसोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानुन पारित गरेको छ । गाँउपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १०औं गाँउपासभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी, नमुना वन सम्बन्धी, भुमी सम्बन्धी, स्वास्थ्य तथा सरसफाई...

  • सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको हो । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताए । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेरर मनाएको छ । आइतबार बिहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको माओवादी केन्द्र नेपालगन्ज कमिटीले तत्पश्चात पार्टी कार्यालयबाट व्याण्डबाजा सहित निस्केको नाराजुलुस...