२६ श्रावण २०७९, बिहीबार
मन्त्रिपरिषद बैठक सुरु, निर्वाचनको मिति तोक्ने सम्भावना
  • काँचुली खबर

साउन १९, काठमाण्डौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।

यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको हो ।

  • १९ श्रावण २०७९, बिहीबार १३:४८ प्रकाशित
  • Nabintech