राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित...
प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त...
सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश...
मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ। मेयरको...
सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...
कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय आफ्नै वडामा स्थापना गरिएको छ । रझेना गाउँमा स्थापना गरिएको वडा कार्यालयको सोमबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत र उप–प्रमुख सन्जु कुमारी थारुले संयुक्त रुपमा उद्घाटन गरेका हुन । नगर प्रमुख रावतले...
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् । बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन...
कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि...
नेपालगंज उप-महानगरपालिकाकी उप-प्रमुख उमा थापा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाद्धारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख...
कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको...