मुख्य समाचार


रोल्पा बस दुर्घटनामा परी ज्यान गुमाएका चार जनामध्ये अहिलेसम्म एकजना (चालक)को मात्र सनाखत भएको छ भने १९ जना घाइतेको सनाखत भएको छ । मृतकमध्ये परिवर्तन गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय...

  • फोटो: बुद्धिमान वलीको फेसबुकबाट रोल्पामा आज बेलुका भएको बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा दुर्घटनामा परेको थियो । बस सहिद मार्गबाट...

  • नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । संघको आज बुटवलमा बसेको केन्द्रिय समितिको बैठकले तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको संघका...

  • रोल्पामा आज बेलुका यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी ४ तार्केवाङमा दुर्घटनामा परेको त्यहाँबाट पत्रकार बुद्धिमान वलीले जानकारी दिएका छन । पत्रकार...

  • राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय र सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो कुरा औँल्याइएको...

  • सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका...

  • बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...

  • तस्वीर : कमल पौडेलको फेसबुकबाट प्युठानको झिमरुक गाउँपालिकामा आजदेखी वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिका कमिटीको आयोजनामा आजदेखी २ दिने भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १४ टिमको सहभागिता...

  • जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...

  • एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...