जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला...
काठमाडौं - मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गएको जेठ १५ गते बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने मंगलबारदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल...
सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि...
१ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो । ब्यूरोका...
सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका-६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली...
पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्लाको गुराँस गाउँपालिका-८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो...
काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...
काठमाडौं - संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ ९२० ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने...
भारतमा बलात्कार घटना दिनप्रतिदिन बढ्दै गईरहेका बेला बलात्कारका अभियुक्तलाई प्रहरी चौकीमै कुटेर मारिएको छ । भारतको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट लिएर कुटिकुटी मारेका हुन् । मृत्यु...
बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा सिन्डिकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक कम्पनीले साउन १ गते देखि लागू हुनेगरी साविकको २ सय रुपैयाँ...