मुख्य समाचार


त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले आप्mना मागहरु सुनुवाई भएको गुनासो गरेका छन । बिभिन्न समस्याहरु सामाधानकालागि विद्यालय प्रशासनलाई बारम्बार जानकारी...

  • विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...

  • सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...

  • विहान १० वजेदेखि साँझ ६ बजेसम्म निरन्तर संघिय संसद सचिवालय रहेको नेकपाको दल कार्यलयमा भेटिने एक पात्र हुन् जंग बहादुर मगर । होचो कदका मगर ३० वर्षदेखि सिंहदरबारमा विभिन्न कुना र कोठाहरुमा यसरी नै भेटिंदै आएका छन् । जागीर प्रवेशमा कार्यलय सहायकबाट २०४५...

  • कुश्मा नगरपालिका ७ की अञ्जली पुरी सबै विषयमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएकी छन् । नतिजाअनुसार उनको आठवटै विषयमा समान ४ जीपीए छ । कुश्माकै कालीगण्डकी एकेडेमीकी यी छात्राले यो वर्षको एसईईमाधौलागिरि अञ्चलमै उत्कृष्ट अंक ल्याएकी हुन् । हजुरआमाको सहारामा...

  • 'स्वास्थ्य सबल र सम्बृद्द्ध नेपालको प्रतिबद्धता : लागू औषध अपराध बिरुद्धको ऐक्यबद्धता' भन्ने नाराका साथ मंगलबार ३१ औं लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस मनाईदै छ । विश्वभर एकैसाथ मनाईने यस दिवस नेपालमा समेत विभिद कार्यक्रम...

  • बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...

  • बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक...

  • यस बर्षको एसईई परीक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसईई उर्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको छ ।अहिले सम्म ४.०० जिपीए...

  • नेपाली मुलका भारतीय भु.पु. सैनिकहरु सेबा सुबिधा भारतीय सैनिकको सरह नभएको गुनासो गरिएको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व भारतीय सैनिकहरुले सो कुरा बताएका हुन । भारतीय सेनामा काम गरि भुतपुर्व जीवन बिताईरहेका पौने ३ लाख नेपालीहरुले...