भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मला पन्तको हत्यापछि भड्किएको प्रदर्शन हिंसात्मक भएसँगै लागेको कर्फ्यू आइतबारदेखि खुकुलो पारिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा...
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को चौंथो सम्मेलनको ५ प्राथमिकता तय गरिएको छ । राजधानीमा भदौ १४ र १५ गते आयोजना हुने सम्मेलनले ‘कनेक्टिभिटि’, गरिवी निवारण, व्यापार-लगानी, जलवायू परिवर्तन र सुरक्षाबारे महत्वपूर्ण...
नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...
बाँकेको कोहलपुरमा लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल र पाइलट ग्रुप बाँकेको संयुक्त आयोजनामा शनिबार कोहलपुर नगरपालिका-२ मा सिद्धेश्वर बा समुहमा आवद्ध सदस्यहरुलाई अभिमुखिकरण गरिएको थियो । कार्यक्रम लैङ्गिक...
थ्रि एन्जलस् नेपाल शाखा कार्यालय कोहलपुरको आयोजनामा शुक्रबार समन्वयात्मक बैठक सम्पन्न भएको छ । मानव वेचविखन विरुद्ध उपलब्धि, सिकाई तथा आगामी कार्ययोजनाको बारेमा जानकारी दिने उद्धेश्यले सम्बन्धित सरोकार निकाय बीच समन्वयात्मक बैठक आयोजना गरिएको थियो...
कञ्चनपुरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बर्षिय चेतन भट्ट र १४ बर्षिय शनी खुना रहेका छन् । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि...
नगरको स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन ल्यापटप उपलव्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तगर्त १८ वटा स्वास्थ्य संस्थालाई १८ वटा ल्यापटप आज नेपालगञ्ज उपमहानगरपालिकाले उपलव्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अनलाईनमार्फत...
प्यूठानमा शुक्रबार विङ्गर दुर्घटना भएको छ । प्यूठानको बाग्दुलादेखि दाङको भालुबाङतर्फ जादै गरेको भे १ ज ८४३ नं। को विङ्गर शुक्रबार बिहान सरुमारानी गाँउपालिका ४ बडुडाँडा नजिक दर्भान बडुडाँडा सडक खण्डको रातामाटामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...
बाँकेको कोहलपुरमा यहि भदौ ९ गतेदेखि १५ दिने योगा प्रशिक्षक तालिम संचालन हुने भएको छ । पतञ्जली योग समिति कोहलपुरको आयोजनामा १५ दिने योगा प्रशिक्षक तालिम संचालन गर्न लागिएको पतञ्जली योगा समिति बाँकेका उपाध्यक्ष नम प्रसाद शर्माले जानकारी दिए । योगाबाट...
नेपाल तेक्वान्दो संघको ५ नम्बर प्रदेश स्तरीय तेक्वान्दो नयाँ पुम्से सेमिनार नेपालगन्जमा आज देखि शुरु भएको छ । आज देखि शुरु भएको उक्त सेमिनार भाद्र १० गते सम्म चल्नेछ । यस प्रदेश भरीबाट ६० भन्दा बढी ब्ल्याक्बेल्ट भन्दा माथिकाहरुको उक्त सेमिनारमा सहभागीता...