कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड र समानीकरण अनुदानवापत ४३ करोड रुपैयाँ उपलब्ध गराएको छ। असार १ गतेको बजेट भाषणमा स्थानीय तहलाई ४० करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख...
लोकदोहोरी गायिका टिका पुन आज काेहलपुर आउने भएकी छिन् । कोलहपुर नगरपालिकाको आर्थिक सहयोग तथा कोहलपुर क्रियटिभ गुप प्रालिको आयोजनामा कोहलपुर चौराहमा हुन गईरहेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुन कोहलपुर आउने भएकी हुन । पुनसँगै हाँस्य कलाकार प्रकास...
केहीदिन अघिदेखि भारतको राजस्थान, लखनउ, उत्तर प्रदेश लगायतबाट नेपालतर्फ आईरहेको आँधीको कारण धुलो मिसिएको हिलेवर्षा तथा माटेवर्षा भइरहेकाले सो बाट बच्च जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन । वायुमण्डलमा धूलो सघन रहँदा यस्तो बर्षा...
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (९२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल...
नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक...
३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् । उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । सुन तस्करी सम्बन्धी छानविनका लागि गठित...
काठमाडौं, ६ असार – कोलम्बियासँगको तनावपूर्ण म्याच २–१ ले जितेपछि जापानी समर्थकहरूले रंगशाला सफा गरेका छन् । विश्वकपका म्याचहरूपछि प्रायः दर्शकदीर्घामा खानेकुराको बाँकी भाग, कप र –यापरहरू यत्रतत्र फालिएका भेटिन्छन् । तर जापानी समर्थकहरूले आफूले...
रोल्पा, ६ असार - जिल्लामा अत्यधिक मात्रामा रहेको बालविवाह न्यूनीकरण गर्न भन्दै रोल्पामा अभिभावकका लागि तीनदिने तालिम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकाको राङसी, पोखरामा यही असार १ गतेदेखि चलेको तालिम असार ३ गते सम्पन्न भएको हो । तालिममा अभिभावकले...
पर्सा । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–५ मा रहेको कौशल कुमार श्रीवास्तवको गोदामबाट म्याद सकिएको जुसमा पुनः म्याद थप्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज–११ निवासी लक्ष्मी साह कानू र ओमबहादुर कार्की रहेका छन् । म्याद...
रोल्पा, । दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने...