नेपालगन्ज मा प्रथम मेयर कप साइकल दौड प्रतियोगिता २०७५ भब्य रूपमा सम्पन्न भएको कार्यक्रम सम्योजक गगन थापाले बताउनु भयो। नेपाल्गन्ज उपमहानगर पालिका को आयोजना र नेपालगन्ज साइक्लिङ्ग...
बाँँके/ जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही...
काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७४ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले अन्तिम तयारी भइरहेको छ । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले...
फिफा विश्वकप २०१८ मा आफूले समर्थन गरेको टिम अर्जेन्टिनाले हार व्यहोरेपछि निराश भएका एक भारतीय युवाले आत्महत्या गरेको आशंका गरिएको छ । केरलाको कोट्टायम जिल्लाका एक लेखापाल बिहिबार राती अर्जेन्टिनाको खेल हेरेपछि बेपत्ता भएका हुन् । उनी घरबाट हराएपछि...
शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ । वर्षेनि डुवानकाे...
नेपालगञ्जमा शुक्रबार मासु पसलको संयुक्त अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्वोझी र राँझाका केही मासु पसलमा अनुगमन गरेको हो । उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अपार पौडेल, बाणिज्य कार्यालयका...
गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ । एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले...
कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन । उनिहरुले योजना छनोट प्रक्रियामा समेत वडा...
७ असार, काठमाडौं । पनामा पेपर्स-२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज-पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स-२ सार्वजनिक गरेको...
कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका सर्पे परियारको सडक दुर्घटनामा परि ज्यान गएको हो । कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ५८ वर्षिय परियारलाई बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले...