ब्रेकिंग न्युज


मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । ‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर...

  • विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...

  • राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ जना व्यक्ति एचआईभी संक्रमित छन् । जसमध्ये १२ हजार ५ सय ३ जना महिला छन् । अहिले ७ हजार ३५ महिला उपचाररत छन् । महिला र पुरुषमा एचआईभी एड्स सर्ने तरिका उस्तै हो । अझ केही त्यस्ता...

  • सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो । कर्णाली...

  • विश्वकप समूह ‘सी’ मा मंगलबार बेलुका पौने आठ बजे अस्ट्रेलिया अघिल्लो चरणको आशासहित र पेरु प्रतिष्ठाका लागि खेल्दै छन् । यस्तै अघिल्लो चरणमा पुगिसकेको बलियो फ्रान्ससँग डेनमार्कले बराबरी मात्रै भए पनि खोज्नेछ । फ्रान्स ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको...

  • नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीचको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विवाद अन्त्य भएको छ । रमेश धमला नेतृत्वको तत्कालीन टानका पदाधिकारीले जथाभावी खर्च गरेपछि टिम्सको रकम रोकेको बोर्डले झण्डै ५ वर्षपछि निकासा...

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको...

  • विहान १० वजेदेखि साँझ ६ बजेसम्म निरन्तर संघिय संसद सचिवालय रहेको नेकपाको दल कार्यलयमा भेटिने एक पात्र हुन् जंग बहादुर मगर । होचो कदका मगर ३० वर्षदेखि सिंहदरबारमा विभिन्न कुना र कोठाहरुमा यसरी नै भेटिंदै आएका छन् । जागीर प्रवेशमा कार्यलय सहायकबाट २०४५...

  • काठमाडौँ । विश्वकप फुटबलमा मंगलबार धेरैका लागि बहुप्रतीक्षित दिन हो। साविक विश्वकप उपविजेता अर्जेन्टिना नकआउट चरणमा पुग्ने या समूह चरणबाटै बाहिरिने त्यसको टुंगो आज राती लाग्ने खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। प्रतियोगितामा समूह डीबाट क्रोएसिया...

  • प्रमोद कुमार साह जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयबीचको बिवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयदेखि मेयर र उपमेयरबीच रहँदै आएको मतभेद हालै बाहिरिएको छ । उपमेयर रेणु झा सार्वजनिक रूपमा नै मेयरको खरो बिरोधमा उत्रिएपछि घटना खुलासा भएको...