मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् । तर एलियनहरुले यी सन्देशहरुको हालसम्म...
काठमाडौँ । सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेकाे भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेकाे धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप...
शहरी शौन्दर्य बढाउने उदेश्यका साथ नेपालगन्ज उपमहानगरपालीकाले नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक पुन निर्माण गर्ने भएको हो । चोक पुनःनिर्माण संगै चोकमा उच्च क्षमताको बिधुतीय लाईट जडान गरि चोक चोकलाई उज्याले गराउने योजना उपमहानगरपालीकाको...
वैज्ञानिकहरूका अनुसार ढुसीको भूमिगत अन्तर्सञ्जाल प्रयोग गरेर रूखहरू एकापसमा बोल्छन् र उपलब्ध स्रोत बाँड्छन्। त्यस सञ्जाललाई 'डब्ल्यू डब्ल्यू डब्ल्यू' अर्थात् 'वूड वाइड वेब्' उपनाम दिइएको छ । केही वनस्पतिले त्यो प्रणाली आफ्ना सन्तान र छिमेकीलाई मौलाउन...
बाँके जिल्लाको कोहलपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगर स्वास्थ्य शाखा परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी कोहलपुर नगरपालिकाका १५ वटै वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । नगरभित्रका १५ वटै वडामा रहेका १५ देखि २३ महिना...
महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन्। तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन्। जिल्लाको बडीगाड...
छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए प्रसौनी गाउँपालिकाले रु. १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबारको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी...
कोहलपुर नगरपालिकाको आयोजनामा सेवा प्रवाह र सु-शासन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । नगर प्रमुख लुट बहादुर रावतले कार्यशालाको उद्घाटन गदै सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरुलाई जनतालाई सेवा प्रवाह गर्दा कसरी काम गर्नु पर्छ, त्यस सम्बन्धी...
तपाईँहरुले नेटफ्लिक्समा कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारको जीवनमा आधारित शृङ्खला ‘नार्कोस’ हेर्नु भएको होला । पाब्लोको सम्पत्तिका बारेमा भनिन्छ कि उनका मान्छेलाई नोटका गड्डी बाँध्न हप्तामा एक हजार डलरको रबर ब्याण्डको आवश्यकता...
कोहलपुर-१ कौशिलानगरस्थित पश्चिम पृतना तालिम केन्द्र (आर्मी ब्यारेक) मा काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । ब्यारेकभित्र निर्माणाधिन अवस्थामा रहेको भवनमा वाईरिङको काम गर्दै आएका तिलकराम थारुको करेन्ट लागेर मृत्यु भएको हो । राप्तीसोनारी-९ निवासी...