प्रदेश नं. ५


२८ मंसिर, कोहलपुर । बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार...

  • २८ मंसिर, नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् । आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आखाँबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको...

  • २८ मंसिर, नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८०...

  • २८ मंसिर, नेपालगन्ज । नेपालगन्जमा तलाउमा डुबेको अवस्थामा एक बृद्धको शव भेटिएको छ । पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबिरहेको अवस्थामा सल्यानका ६५ वर्षिय तेज बहादुर कामीको शव भेटिएको हो । सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा...

  • २८ मंसिर, नेपालगन्ज । बर्दियाका सोनाहा जातीको पेशा संकटमा पर्दै गएको छ । पुर्खौंदेखी नदिमा सुन चालेर जिविको पार्जन गर्दै आएका सोनाहा जातीको पेशा दिनप्रतिदिन संकटमा पर्दै गएको हो । बर्दिया सैजना टापुका हुननरसिङ सोनाहाको मुख्य पेशा सुन चाल्नु हो । कर्णाली...

  • २७ मंसिर, नेपालगन्ज । नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्ष अघि नेपालन्जको धम्बोझी चोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । ४ वर्षअघि...

  • २७ मंसिर, नेपालगन्ज । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीले गर्ने संघर्षको कार्यक्रममा ऐकवद्धता जनाएको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीलाई ज्ञापन पत्र बुझाउँदै हेभी इक्विपमेन्ट...

  • २७ मंसिर, काठमाण्डौं । युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त...

  • २७ मंसिर, नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं. ६ मा ३५० जनालाई निस्सा बितरण गरिएको छ । मगलबार राष्ट्रिय भुुमि आयोग बाँकेको अगुवाईमा जानकी गाँउपालिका वडा नं. ६ का दलित भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोवासीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना...

  • २७ मंसिर, नेपालगन्ज । बाँके जिल्लाका पाँच जना किशोरीले एक दिनका लागि विभिन्न कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेर ती कार्यालयका गतिविधि बारे जानकारी लिएका छन् । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको आयोजनामा सञ्चालन गरिएको किशोरी सशक्तिकरण...