७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी...
७ माघ, नेपालगन्ज । मदिरा ब्यवसायी संघ बाँकेले माघ ८ गते (सोमबार) बाँकेमा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ । आईतबार एक सूचना जारी गर्दै संघले भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण प्रतिष्ठाको अवसरमा जिल्लामा बिबिध धार्मिक कार्यक्रम संचालन गरिने...
७ माघ, दाङ । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी छन् । ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको...
७ माघ, काेहलपुर । बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी...
६ माघ, नेपालगन्ज । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । भारतको...
६ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा प्रदेशमै सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । यसैगरी दुवै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ । शिक्षा विज्ञान तथा...
६ माघ, नेपालगञ्ज । बाँकेको राप्ती नदी आसपासमा फोहोर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमाला लगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको...
६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साविक मध्यपश्चिम...
६ माघ, नेपालगन्ज । नेपालगन्जका विभिन्न अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट तिन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार...
५ माघ, नेपालगन्ज । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले...