अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले डुडुवा गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट १ लाख नगद...
नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा यस वर्षको असारको अन्तिम सम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो बर्ष भने सर्पदंसबाट ज्यान गुमाउनेको सँख्या बढेको छ । वर्षा शुरु भएयता दैनिक...
नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता अझै पनि खतरामा रहेको बताउनुभएको छ । कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशीक गोष्ठिको नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले अझै पनि नेपालका...
नेपाल सरकारले सन् २०३० सम्म बाल बिवाह अन्त्य गर्ने उदेश्यलाई आत्मसाथ गर्दै बढैयाताल गाउपालिकामा आवाज संस्थाले छिटो विवाह तथा जबरजस्ती विवाह निर्मुलन परियोजना सञ्चालन गर्दै आएको छ । नगरौ विहेका कुरा पुगेको छैन अझै २० बर्ष पुुरा भन्ने मुल नारा सहित बढैयाताल...
कोहलपुर नगरपालिका-११ स्थित गोलपार्कमा निर्माण गर्न लागिएको घण्टाघरलाई भ्यू-टावर सहितको आधुनिक र आम्दानीको स्रोत समेत बन्न सक्ने गरी निर्माण गर्न कम्तिमा चालु आ.ब. रु १ करोड बजेट विनियोजन गर्न स्थानीयहरुले कोहलपुर नगरपालिका समक्ष माग गरेका छन् । कोहलपुर...
एचआइभी एड्स संक्रमितहरु लाई एआरभी परीक्षण उपचार पद्धतीले जीवन रक्षा र आयु लम्ब्याउने गरेको सो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बताएका छन् । कोहलपुरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा एआरभी परीक्षण उपचार पद्धतीको बारेमा स्वास्थ्यकर्मी...
असार १० गते प्रारम्भ भएकोह कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार सम्पन्न भएको छ । सभाले रु. ६८ करोड ८२ लाख ७२ हजार रकमको बजेट सहित विनियोजन विधेयक पारित गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७५|०७६ को निति तथा कार्यक्रम, कोहलपुर नगरपालिका कृषि ब्यवसाय...
बाँके र बर्दिया जिल्लामा गत बर्ष आएको बाढीले पुरयाएको क्षतिको उचित राहत र बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भदौ १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदनको अन्तिम फैसला सुनाईएको छ । विचारधिन अवस्थामा रहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) बाँकेको नेपालगंज आउने भएका छन । उनीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि नेपालगंज आउँदै छन । कार्लमाक्स द्धिसत-बार्षिकी समारोह समिति पाँच नम्बर...
नेपालगञ्ज उप-महानगरपालिकाले आ.व. २०७५|७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो । यस अघि नगरप्रमुख डा धवल शम्शेर राणा र उपप्रमुख...