प्रदेश नं. ५


    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकायले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएर जाने बताएका छन । जिल्ला ट्राफिक...

  • सहरी विकास मन्त्री मो. ईस्तियाक राईले आफु मातहतको मन्त्रालय अन्तरगतका निर्माणसम्बन्धी काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आज जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत सुझाव र जिज्ञासाहरुको सम्बोधन...

  • आठ बुँदें डल्ला होमस्टे घोषणा पत्र २०७५ जारी गर्दै शनिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बर्दिया शाखाको संयुक्त प्रारम्भिक भेला सकिएको छ । नेपालका दुई ठुलो कम्युनिष्ट पार्टीहरु माओवादी केन्द्र र एमालेको एकतालाई हार्दिक स्वागत गर्दै बधाई ज्ञापन,...

  • कोहलपुर नगरपालिका १ कौशिलानगरमा एक पुरुष अचेत अवस्थामा फेला परेका छन । कौशिलानगर मनकामना चोक नजिकै वेवारिसे अवस्थामा भेटिएको ति ब्यक्तिलाई तत्काल मेडिकल कलेज पु¥याईएको प्रहरी स्रोतले जनाएको छ । बिहान करिब १०ः३० बजे स्थानियहरुले अचेत अवस्थामा रहेका...

  • वडाका विकास निर्माणका काममा चालु आ.व. मा भएका प्रगती र समस्याहरुको बारेमा राय सल्लाह लिने तथा आगामी आ.व. का लागि वडामा संचालन हुने योजनाहरुको बारेमा छलफल भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं. ११ को कार्यदलले आयोजना गरेको सो भेलामा ११ का जनप्रतिनिधी,...

  • कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...

  • कोहलपुर नगरपालिका-१२ निबुवा सडकको टायलभट्टा चोक देखि मसुरीखेत जाने सडक स्थानीय एक महिलाले आफ्नो जग्गामा पर्ने भन्दै शनिबार डोजर लगाएर खेतमा परिणत गरिदिएकी छिन् । करिब पच्चीस वर्षदेखि स्थानीयहरुले प्रयोग गर्दै आएको सो सडकलाई २० वर्षअघि भरतलाल अधिकारी...

  • कोहलपुरमा जारी प्रथम उपमेयर क्रिकेट प्रतियोगिताको फाईनलमा त्रिभुवन नमुना मा.वि. र जनज्योती भिड्ने भएका छन । शनिबार सम्पन्न सेमिफाईनल समिकरणबाट त्रिभुवन र जनज्योती फाईनलकालागि छनोट भएका हुन । शनिबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा साईनिङ स्टारलाई ८...

  • नेपालगन्जको बि. पि. चोकमा रहेको अबधेस जायसवाल भोजनालयमा प्रेसर कुकर पड्किएकाे छ । भाेजनालयमा  दाल पकाईरहेको अवस्थामा प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकि छन । घाइतेलाई उपचारका लागि तुरुन्तै अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

  • नेपालगन्जको बि. पि. चोकमा ईद पर्व मनाउदै गरेको समयमा नजिकै रहेको अबधेस जायसवाल भोजनालयमा दाल पकाईरहेको प्रेसर कुकर पड्कदा एक महिला घाइते भएकी छन । घाइते महिलालाई तत्काल नेपाल प्रहरीको सहयोगमा अस्पतालमा पु¥याएको छ । थप बिविरण आउन बाँकी