कोहलपुर \ नेपाल तरुण दल नगर कार्य समिति कोहलपुरले आयोजना गरेको वृहत रक्तदान कार्यक्रम मार्फत १ सय ८५ पिन्ट रगत संकलन गरेको छ । रगत अभावमा कोही व्यक्ति र विरामीहरुले अकालमै ज्यान गुमाउन...
नेपालगन्जमा सामाजिक सदभावबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाजमा शान्ति, सुरक्षा तथा सद्भावका लागि सामाजिक सदभाव मुल समिती नेपालगन्ज गठन गरिएको जानकारी सहित अन्तरक्रिया गरिएको हो । समिती १३ सदस्यीय रहेको जानकारी गराउदैँ आवश्यक्ता अनुशार थपघट...
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणमा ढिलाइ भएका कारण सर्वसाधारणलाइ सास्ती भैरहेको छ । नेपालगन्ज उपमहानगपालिका अन्र्तगत पर्ने सदरलाइन, बसपार्क देखि त्रिवेणी मोड जोड्ने न्यूरोडको बाटापूर्ण रुपमा सुचारु हुन सकेको छैन । सामान्य वर्षामा...
बुटवल – प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये...
बुटवल - पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु...
नेपालगन्ज उपमहानगरपालिकाले रेडियो कार्यक्रम प्रसारणमा रोक लगाउने सक्ने गरी कानुन निर्माण गरेको छ । ८ मंसिर २०७४ मा प्रमाणिकरण गरी उपमहानगरपालिकाले मंगलबार सार्वजनिक गरेको राजपत्रमा समावेश रेडियो तथा एफएम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७४ मा...
वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ । राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको...
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएपछि भौतिक संरचनाहरुको काम धमाधम भैरहेको छ । आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक संरचना तथा विभिन्न तयारी समिति समेत गठन गरि आठौं राष्ट्रिय खेलकुद सफल पार्न जुझारुका साथ लागेका छन् । भौतिक संरचना के कस्तो...
महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ । शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले...
बाँके / नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यवीधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो । प्रमाणीकरण भएका २७ वटा कानूनको मंगलवार प्रतिनीधीसभा सदस्यहरु महेश्वर गहतराज अथकले नेपालगञ्ज राजपत्र सार्वजनिक गर्नु भएको...