१८ फागुन, काेहलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेका छन् । सोमबार...
१८ फागुन, बैजनाथ । नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) लाई जिताउन बैजनाथ क्षेत्र यतिबेला तारामय बनेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम...
१७ फागुन, कोहलपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत घरदैलो गर्ने समय अब एक दिन मात्र बाँकी छ । फागुन १८ गते रातीबाट मौन अवधि सुरु हुने भएकाले यतिबेला उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छ । बाँके क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका...
१७ फागुन, नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय,...
१७ फागुन, नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा खटिने २ हजार ४०९ कर्मचारीलाई शनिबारदेखि नियुक्तिपत्र वितरण सुरु गरिएको छ। निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्याउने उद्देश्यले मुख्य निर्वाचन अधिकृत कार्यालय...
१६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका नगरपालिका-११ की २३ वर्षीया रेश्मा राईले आमाको नामबाट वंशजको नागरिकता पाएकी छन् । रेश्माले इलाका प्रशासन कार्यालय कोहलपुरबाट आमाको नामबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेकी हुन् । इलाका प्रशासन कार्यालय...
१५ फागुन, काेहलपुर । ४४औँ राष्ट्रिय मगर एकता दिवस भब्य रूपमा मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा शुक्रबार काेहलपुर खुल्ला मैदानमा भब्य कार्यक्रमकाे आयाेजना गरी दिवस मनाइएको हो । कार्यक्रमकाे औपचारिक उद्घाटन अघि कोहलपुरमा रहेका...
१४ फागुन, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले राप्तीसोनारी गाउँपालिकामा घरदैलाे अभियान तिब्र पारेका छन । राप्तिसाेनारी वडा नम्बर ५, २ र ३ मा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै पाण्डेले स्थानियसँग...
१४ फागुन, नेपालगन्ज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासनको संकल्प बोकेर कांग्रेस अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सुझबुझ, उत्साह र उर्जा बोकेर देश...
१४ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाच-२०८२ अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो स्पष्ट एजेन्डासहित सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गरिरहेको जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी निर्वाचन परिचालन...