हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ। सोमबार प्रदेश नं १, बागमती...
कुनै समयमा चारैतिर फोहोरैफोहरको थुप्रो हुने र फोहोरबाट विभिन्न रोगको सिकार बन्ने गरेका नेपालगन्ज कारागारका कैदीबन्दीहरुको अवस्था अहिले सुधारिएको छ । पहिला कारागार वरिपरि रहेका खाडल र त्यसमा जम्मा हुने दुर्गन्धित पानी तथा फोहोरको थुप्रो हुने गर्दथ्यो...
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शनिबार प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका ८ वटै पालिकाका नेताहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरस्थित शहिद स्मृती...
बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उद्धेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम...
सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको...
बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ११ स्थित दशबिघा चोक नजिकै बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा बढैयाताल गाँउपालिका ३ बर्दियाका २० वर्षिय राजन कुमार थारुको मृत्यु भएको हो । कोहलपुरबाट बर्दिया तर्फ जाँदै...
बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा बढ्दै गएसङ्गै अस्पतालमा भर्ना हुनेको संख्या पनि बढिरहेको छ । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारका लागि भर्ना हुने संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाएको छ । अस्पतालमा...
बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी...
बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत,...
बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ...