बाँकेको जानकी गाउँपालिका आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको विकास तथा सुशासनको नजिता प्रकाशनमा लुम्बिनी प्रदेशमै पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि,...
जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा...
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा कोरोना महामारी नियन्त्रणमा स्थानीय तहको चुनौति र अबको बाटो साथै वडा नं. ४ को बिकासमा नागरिकहरुको सहभागिता...
प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया चयन भएका छन । बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको नवौं अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डाँगी, सहसचिव देवेन्द्र...
रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्पोटिङ क्लबलाई २-० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले...
उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले 'स्मार्ट लकडाउन' सहित कडाइ गर्ने निर्णय गरेको हो । ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार...
बाँकेको राप्तीसोनारीमा दिनहुँ आतंक मच्चाइरहेको बाघ नियन्त्रणका लागि प्राविधिक टोली आइपुगेको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका...
नेपालगन्जमा रहेको स्प्रिङ डेल स्कुलका विद्यार्थीहरुलाई बिद्यालयले मोटिभेसनल स्पिकरसङ्ग साक्षात्कार गराएको छ । स्कुलले सोमबार नेपालगन्जमा आयोजना गरेको सकारात्मक सोच सम्बन्धि प्रशिक्षण दिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई सकारात्मक सोच...
नेपालगन्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको...
यदि तपाईंले मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन हाक्दै हुनुहुन्छ भने होसियार ! जरीवानामा पर्नु होला । यदी मापसे गर्नु भएको छ भने आफ्नो सवारी साधन आफैले ड्राइभ नगर्नुहोस् । बाँके ट्राफिक प्रहरीले नेपालगन्जमा मापसे विरुद्ध चेकजाँच तिब्र पारेको छ । ट्राफिक...