प्रदेश नं. ५


नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका नेता एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले गलत व्यक्ति नगर प्रमुखमा चुनिएर जाँदा कोहलपुरको बिकासले गती लिन नसकेको बताएका छन । नेपाल...

  • बाँकेको राप्तीसोनारी गाँउपालिकामा आगलागी हुँदा ११ घर र ४ गोठ जलेर नष्ट भएका छन । शुक्रबार दिउँसो १ बजेको समयमा सिताराम जैसीको घरबाट सुरु भएको आगो अन्य घरहरु सल्कदाँ ११ घर जलेर नष्ट भएका हुन । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार आगलागी...

  • २०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरमा मेयर पदका उम्मेदवार थिए युवा नेता नरेन्द्र न्यौपाने । निर्वाचनमा उनि पराजित भए पनि सामाजिक तथा राजनितिक रुपमा उनको सक्रियता कायम नै रह्यो । जसका कारण आसन्न निर्वाचनमा उनि कोहलपुरको मेयरकालागि सबैभन्दा...

  • युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय...

  • केही वर्ष अघिसम्म राप्तीपारिको गाउँ नरैनापुर बाँकेको ‘कर्णाली’ भनेर चिनिन्थ्यो । सदरमुकाम आउने जाने बाटोसमेत राम्रो थिएन । उपभोग्य सामग्री खरीद बिक्री गर्न बजार थिएन । प्रशासनिक काम कारवाहीका लागि नेपालगञ्ज धाउनुपर्थ्यो । यतिसम्म कि सानातिना दोकानमा...

  • नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु...

  • फाइल फोटो नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आज (आइतबार) माओवादी केन्द्र निकट युवा स्वयंसेवकहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले आसन्न स्थानीय निर्वाचनलाई...

  • प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले बर्षौं पहिले गठन गरिएको प्युठानीहरुको...

  • बाँकेका सिख समुदायले ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएको छ । नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १, २ र ३ गते भव्य रुपमा...

  • सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको...