प्रदेश नं. ५


नेपालगन्ज, वैशाख २४ / नेपालगञ्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब । नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको...

  • नेपालगन्ज, बैशाख २४ / प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् । प्रशान्त...

  • २४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...

  • २३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन । शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका...

  • २१ बैशाख, कोहलपुर / बाँकेका अग्रज पत्रकार लक्ष्मण सापकोटाको मृत्यु भएको छ । लामो समयदेखी कलेजो सम्बन्धि समस्याबाट गुज्रिरहेका सापकोटाको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो । उनको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको थियो ।...

  • बैशाख २१, (खजुरा) बाँके, । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर-घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २...

  • २१ वैशाख, नेपालगञ्‍ज । नेपालगञ्‍ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्‍जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा)...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...

  • २१ बैशाख, नेपालगन्ज । खजुरामा सबैको दुःख-सुखका साथी हुन डम्बर बिक (तुफान) । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय तुफान दोस्रो पटक चुनावी प्रतिस्प्रर्धामा छन । अघिल्लो स्थानिय तह निर्वाचनमा झिनो मतले पराजित तुफान यस पटक भने बिजय हुनेमा...