प्रदेश नं. ५


५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं.  ११ बसपार्क नजिकैको नालामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान...

  • ५ सउन, नेपालगन्ज । बाँकेमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि...

  • ५ साउन, काेहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

  • ४ साउन, नेपालगन्ज । बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण...

  • ४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो । गत जेठ २...

  • ४ साउन, नेपालगन्ज । नेपालगन्जमा ई-रिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने ई-रिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । ई-रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक...

  • ४ साउन, नेपालगन्ज । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९-८० मा  चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो । भन्सारको...

  • ४ साउन, नेपालगन्ज । सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका...

  • ३ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत जेष्ठ २० गते निर्वाचनको तालिका सार्वजनिक गरेतापनि विविध कारणले निर्वाचन स्थगित भएको थियो । निर्वाचन अधिकृत कार्यालयको बुधबार...

  • ३ साउन, नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित...