काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो...
काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल टियु क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहोर्याउँदै लगातार दोस्रो...
नेपाल क्रिकेट सङ्घ ९क्यान०ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका...
बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’...
नेपाली फुटबल टोलीले ३७ वर्षपछि घरेलु मैदानमा उपाधी चुमेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए...
नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...
बैजापुरमा भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दाङको टोलीले उपाधि जितेको छ । गौतम बुद्ध ब्याडमिन्टन क्लब बैजापुरले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नगद १५ हजार सहित दाङको टोलीले उपाधि जितेको क्लबका अध्यक्ष ईश्वरी के.सि.ले जानकारी दिए...
युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो...
शनिबार ईटहरीमा सम्पन्न सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ६ स्वर्णसहित लुम्बिनी प्रदेश प्रथम, ४ स्वर्णसहित नेपाल विद्यालय खेलकुद महासंघ द्वितीय र २ स्वर्णसहित बागमती...
सेना दिवसको अबसरमा नेपाली सेनाले बाँकेमा नेचर कन्जरभेसन रन ९रन फर फन० कार्यक्रम आयोजना गर्ने भएको छ । ४ बाहिनी अड्डा राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसरमा फागुन २६ गते रन फर फन गर्ने भएको हो। बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाली सेनाको ४...