२४ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताएका छन । आज साँझ सरकारी निवास बालुवाटारमा...
२४ असाेज, काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले अफगानिस्तानलाई हराएको छ । बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको हो । पहिलो सट २५-१९ ले जितेको नेपालले दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको...
१९ असाेज, काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ । सेमिफाइनलमा पराजित भएपनि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक...
१८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आईएमई पेको ब्राण्ड एम्बेस्डर भएका छन् । कामठाडौंमा बिहीबार भएको कार्यक्रममा आईएई पेले उनीहरुसँग ब्राण्ड एम्बेस्डरको रुपमा सम्झौता गरेको छ । ब्राण्ड एम्बेस्डर बनेर...
१६ असोज, काठमाडौं । टी-२० आई क्रिकेटमा ९ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध थिए र प्रहरी जवानको पोष्टमा थिए । कीर्तिमान प्रशंसास्वरुप उनको बढुवा गरेको...
१७ असोज, काठमाडौं । नेपाली कबड्डी टिमले पहिलाे सहभागीमै एसियाडमा पदक पक्का गरेकाे छ । बुधबार नेपाली मिहला कबड्डी टोलीको खेल थिएन तर इरान र बंगलादेशबीचको खेलमा नजर भने थियो । दुई दिनअघि नै नेपालले बंगलादेशलाई १९औं एसियाडको पहिलो खेलमा पराजित गर्दै लगभग...
१६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले...
१५ असोज, काठमाण्डौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको...
१४ असोज, काठमाडौं । माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले...
१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन...