सरकारले आगामी आर्थिक वर्ष २०७५\०७६ का लागि बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो । सरकारले...
बाँके प्रहरीले नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले दिएको जानकारी अनुसार बुधबार दिउसो...
बाँके ७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको...
कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना बाँकी रहँदासम्म रु। ३ बरोड भन्दा...
काठमाडौं / काँचुली खबर ३३ के.जी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणी उप्रेतीको बयान सुरु भएको छ । हिजो अबेर जिल्ला अदालतमा गोरेलाई पेश गरिएकाले आज जिल्ला अदालत मोरङमा थुनछेक बयान सुरु गरिएको हो । जिल्ला अदालतले...
काठमाडौँ दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको...
कोहलपुर नगरपालिका वडा नं. ११ ले डेढ महिनाको अवधिमा झण्डै साढे दश लाख व्यवसाय कर संकलन गरेको छ । कोहलपुर नगरपालिकाको गत नगरसभाले पास गरेको नगर भित्र रहेका विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरु सँग उठाउने करको मापदण्ड बनाई अनुसूची ४ मा उल्लेख गरेको छ । कोही...