अर्थ


काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको गम्भीर ध्यानाकर्षण...

  • सुशिल खड्का सुर्खेत । नयाँ वर्षको शुभारम्भमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली–रारा पर्यटन वर्ष को खर्च विवरण सार्वजनिक गरेको छ । प्रतिपक्ष दलका सांसदहरुले बिहिबार कर्णाली रारा पर्यटन वर्षको खर्च र चालु आर्थिक वर्षको रातो किताब नआउनुको...

  • द्वन्द्वपिडित तथा एकल महिला संजाल बाँकेले द्वन्द्वपिडित एकल महिलाकालागि बाख्रा पैंचो दिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकका विभिन्न वडाहरुमा वडा कार्यपालिका र द्वन्द्वपिडित महिला संजालको समन्वयमा सिफारिस गरिएका एकल महिलाहरुलाई...

  • काेहलपुर नगरपालिकामा राजश्व परामर्श समितिले बिहिबार सरोकारवाला ब्यक्ती, संस्था र निकायहरुसँग गरेको छलफलमा आन्तरिक राजश्व बढाउन राजश्वका स्रोतहरु पनि बढाउन आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका छन । कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीको...

  • नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा...

  • पर्सा/ भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा...

  • नेपालगन्ज/ आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि उडान सञ्चालन गर्ने भएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले...

  • बाँके / यूवा शसक्तिकरण बुलगरी परियोजना ३९० घण्टा मोटर साइकल सर्भिस मेकानिक र टायल तथा मार्बल फिटर तालिमको आज समापन भएको छ । दुई महिना चलेको तालिममा बाँके, दैलेख, जाजरकोट, अछाम, ?कुम, सल्यान, बाजुर र कालिकोट गरी ८ जिल्लाका सहभागि रहेका थिए । कार्यक्रममा मोटरसमईकल...

  • पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३र३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी...

  • नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । लिटरमै ३० रुपैयाँसम्म सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको पाइएको छ । नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । तर, प्रभाव देखिएको छैन । सीमा...