२४ बैशाख २०८१, सोमबार

अपराध


२८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी...

  • २८ फागुन, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका...

  • २१ फागुन, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले हत्या आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय...

  • १६ फागुन, काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले...

  • १५ फागुन, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरमा तीन जना युवामाथि सांघातिक आक्रमण भएको छ । सोमबार राती १० बजेको समयमा नौलापुरमा बिवाह हेर्न गएका युवामाथि सांघातिक आक्रमण भएको भएको हो । विवाह चलिरहेको समयमा दश जनाको समूहमा आएको अज्ञात...

  • १४ फागुन, काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् । आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार...

  • १३ फागुन, कोहलपुर । कोहलपुरबाट प्रहरीले लागुऔषध सहित एक दम्पतिलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका-११ लोकनगरमा चिया पसल संचालन गर्दै आएका दम्पतीलाई लागुऔषध सहित पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले बाजुरा हिमाली गाउँपालिका-४...

  • ११ फागुन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जबाट दुई थान अवैध बन्दुकसहित हातहतियार बरामद भएको छ। निकुञ्जका सुचना अधिकारी कुननारायण चौधरीले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीको संयुक्त गस्ती टोलीले बाँकेको राप्ती सोनारी...

  • ४ फागुन, काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन्...

  • ३ फागुन, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय ठहर भएको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गुरुङलाई दोषी ठहर गर्दै दुई...