२२ साउन, नेपालगन्ज । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा...
२१ साउन, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावस्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् । सभापति बस्नेतलाई सोलुखुम्बु प्रहरीले काठमाडौंको बनस्थलीबाट साउन १९ गते पक्राउ गरेको हो...
१७ साउन, धनगढी । धनगढीको बर्दगोरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् । सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए,...
१६ साउन, नेपालगन्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकमा भएको अर्बौंको वित्तीय घोटालाको केन्द्रमा पारिवारिक मिलोमतो र जालसाजीको जटिल सञ्जाल रहेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरेपछि जिल्ला...
१६ साउन, काठमाडौं । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन्। उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठमेलमा बिहीबार रातभर गरिएको अप्रेसनमा उनीसहित ४७ जना पक्राउ परेका छन्। पक्राउ पर्दा चक्रे मिलन आफ्नै बर्थडे पार्टीमा...
१४ साउन, नेपालगन्ज । कर्णाली विकास बैंकको अनियमिततामा १११ विरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । तीन अर्ब २० करोड ११ लाख बिगो काम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय, बाँकेका सहायक न्यायाधिवक्ता गोविन्दबहादुर...
१० साउन, नेपालगन्ज । नेपालगन्जमा एक युवतिकाे हत्या भएकाे छ । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको हाे । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला...
६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु हल्वाई रहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी सम्बन्धी...
६ साउन, कोहलपुर । दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ। असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा काम गर्थिन्। बुबाबाटै बलात्कार भएपछि बालिकाले...
५ साउन, धनुषा । महोत्तरीस्थित महोत्तरी गाउँपालिका-१ पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपी एक युवतीले प्रहरीमा सनसनीपूर्ण बयान दिएकी छन् । महोत्तरीकै बनौटा घर भएकी २१ वर्षीया जुली झा बिमलेशको हत्या आरोपमा पक्राउ परेकी छन् । जुलीले प्रहरी बयानमा...