अपराध


३० जेठ, रुपन्देही । नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु...

  • ३१ जेठ, कोहलपुर । घुमुवा प्रहरीकै संलग्नतामा कोहलपुरमा घटाईएको एक असुली काण्डका आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट रकम असुली गर्ने तीनजना घुमुवा प्रहरीसहित पाँचजनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ...

  • २६ जेठ, रुकुम । रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका-६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो । उक्त जङ्गलमा बन्दुक लुकाई-छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका...

  • २६ जेठ, कोहलपुर । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे-८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार...

  • २२ जेठ, कोहलपुर । दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा आपसमा गालीगलौज भएको थियो । भेट हुँदा...

  • १८ जेठ, काठमाडौं । बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको...

  • १७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको...

  • १६ जेठ, नेपालगन्ज । अवैध भारतीय रुपैयाँ सहित नेपालगन्जको जयसपुर नाकाबाट दुई जना पक्राउ परेका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १६ स्थित जयसपुर नाकाबाट पाँच लाख नगद भारतीय रुपैयाँ सहित एक नेपाली महिला र एक भारतीय नागरीक पक्राउ परेका हुन । भारतको लखनऊ,...

  • १४ जेठ, बुटवल । बुटवलमा आमा सहित दुइ बच्चाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा महिला सहित दुई बच्चाकाे हत्या भएको हो । उनीहरुलाई...

  • ८ जेठ, काडमाण्ठौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राजावादीहरूले घटाएको हिंसात्मक तीनकुनेमा घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । प्रदर्शनका क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी...