२६ पुष, नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय...
२५ पुष, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले...
२५ पुष, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी...
२५ पुष, काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले सावैजनिक गरेको छ । उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ...
२४ पुस, काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेकाे...
१६ पुष, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मदरसाका तत्कालीन प्रधानाध्यापक कलिम अहमद जोलाहले १८ लाख तीन हजार ७४१ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा...
१४ पुस, काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा...
१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरबाट बैङ्किङ कसुर मुद्दामा फरार एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय काेहलपुरकाे संयुक्त टाेलिले कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगर बस्ने वर्ष ५२ का चतुर्भुज शाहलाई पक्राउ...
१३ पुष, काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको...
१३ पुष, काठमाण्डौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा...